हिपमत डटकम

सोमबार, बैशाख १२, २०७९ || 332  पटक पढिएको

सुनसरी बैशाख १२। सुनसरीको धरान महानगरपालिका-१९ साम्पाङ चौकबाट फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ बर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैया जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञ बहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!