बीरेन्द्रकुमार साह

आइतबार, बैशाख ११, २०७९ || 1170  पटक पढिएको

बिराटनगर। जनता समाजवादि पार्टि जसपाले बिराटनगर महानगरपालिका वडा नं ७ का वडा अध्यक्षको नाम आज फईनल गरेको छ । बिराटनगरमा युवाहरुमा लोकप्रिय रहेका युवा सत्य प्रकाश लुनियालाई जसपाले वडाअध्यक्षको उम्मेदवार बनाएको हो।

सत्य प्रकाश सामाजिक क्षेत्र संगै व्यवसायमा पनि निकै नै सक्रिय छन्। उनि विभिन्न संघ सस्थासंगमा समेत सक्रिय छन्। राजनीतिक दलहरुले मारवाडी समुदायलाई उपेक्षा गरेको भन्दै देशको ठुलो राजनीतिक दल भनिएको नेकपा एमाले र नेपाली कांग्रेसबाट असन्तुष्ट बनेका लुनिया केहि दिन अगाडी मात्र जपसा प्रवेश गरेका थिए ।
आफु निर्वाचित भएपछि सरकारले दिने कुनै पनि तलब भत्ता नलिने तथा सरकारले प्रदान गर्ने सरकारी सवारी साधान समेत प्रयोग नगर्ने लुनियाले बताए।

म जनताको सेवा गर्न राजनीतिमा आएको हु मेरो कुनै ब्यक्तिगत स्वार्थले राजनीतिमा आएको होईन। देश र जनताको सेवा गर्ने रहर सानै उमेरदेखि थिय। सामाजिक कार्य गर्दै आफ्नो रहर पुरा गर्दै थिए तर बिराटनगर -७ मा जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले नगरेपछि म राजनीतिमा आएको छु। केहि सुधार अवश्य गर्ने छु, यो मेरो प्रण हो लुनियाले भाबुक हुदै भने।

केही दिन अगाडी मात्र लुनिया सहित दजनौं मारवाडी समाजका ब्यात्तीहरु जसपा प्रवेश गरेका थिए । नरम स्वभावका धनी लुनिया लामो समय देखि समाजसेवीमा सक्रिय छन् ।बिराटनगर महानगरपालिका वडा नं ७ भित्र हुने हरेक सामाजिक कार्य तथा बिकास निर्माणका कार्यहरुमा अग्रसर रहने लुनिया वडा भित्र सबैमा प्रिय ब्यक्ति हुन्। लुनियालाई मारवाडी समुदायको समेत साथ र सहयोग रहने मारवाडी समुदायका अग्रजहरुले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!