हिपमत डटकम

आइतबार, बैशाख ११, २०७९ || 694  पटक पढिएको

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालाको नाम फईनल गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बिज्ञप्ति मार्फत जानकारी गराएको हो ।

उनी नेपाली कांग्रेस मोरङका उप सभापति हुन । कोइरालाको पक्षबाट कांग्रेस नेता डा।शेखर कोइरालाले लबिङ गर्दै आएका थिए ।

मेयरमा कोइरालासँगै बर्तमान मेयर भीम पराजुली र कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालबीच कडा प्रतिष्पर्धा रहेको थियो । पराजुलीको पक्षमा नेता कृष्ण सिटौला र अर्यालको पक्षमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले लबिङ गर्दै आएका थिए ।

कांग्रेस विराटनगरका नगर सभापित दीपक चापागाईले मेयरमा कोइरालाको नाम सिफारिस गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!