पुर्व अर्थ सचिव रामेश्वर खनालले गठबन्धनलाई भोट दिनु भनको लोकतन्त्रलाई लुटतन्त्रमा लैजाने प्रवन्ध भएको बताएका छन्।

सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै खनालले लेखेका छन् स्थानिय तहमा गठबन्ँधन गर्नु भनेको लोकतन्त्रलाई लुटतन्त्रमा लाने प्रवन्ध होे त्यसले बिकास र नागरिक सेवा ध्वस्त बनाउछन् गठबन्धनलाई साथ नदिउ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले सत्ता गठबन्धनका बिचमा भएको सहमतीको बिरोध गरी रहेका बेला खनालले कांग्रेसी जनमा जमिर बांकी छ भने स्थानीय निर्वाचनमा गठबन्धनको प्रतिरोध गर्नैपर्छ भन्दै गठबन्धनका उम्मेदवारहरुलाई भोट नदिन आग्रह समेत गरेका छन्।

त्यसको केही बेरमा अर्कौ ट्विट गर्दै खनालले गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको प्रतिवाद गर्दै लेखेका छन् राख्नुस रेर्कड क कासको पो राख्नु हुन्छ। रेकर्ड राख्ने क्षमता पनि देखेकै हो।

यसअघि रुपन्देही स्थीत निजी निवासमा पत्रकारहरु ंसंग कुरा गर्दै गृहमन्त्री खाणले गठबन्धनका बिरुद्ध लाग्ने कांग्रेस कार्यकर्ताहरुलाई रेकर्ड राखेर आगामी दिनमा उम्मेदवार बन्न नदिईने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!