हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 593  पटक पढिएको

सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा बसेको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको जनाइएको छ।

गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुन पालिका कसलाई दिने,कसका उम्मेदवारलाई उठाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको स्रोतले जनाएको छ ।

सबै दलले आ–आफ्नो प्रस्ताव तयार पारेपछि फेरी बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!