रबिन्द्र बराल

बुधबार, चैत्र ३०, २०७८ || 289  पटक पढिएको

मिनिल्याण्ड ईङ्लिश बोर्डिङ स्कुल रंगेली ले अन्तरक्रिया कार्यक्रम गराएको छ । नर्सरी देखि कक्षा १ सम्मका बिधार्थीका अभिभावकहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हाे । बिधालय ले बिगत देखि वर्तमान सम्म आफ्नो विधालय ले गर्दै आएका विभिन्न कार्यक्रम का बारेमा समेत अभिभावक हरु संग कुरा हरु राखेका थिए । रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हउस काे सभाहलमा अन्तक्रिर्या गरेको थियोे ।बिधालय ले आगामी शैक्षिक सत्रमा विधालयको योजना कसरी गर्ने भन्ने बिषयमा समत प्रस्तुत गरेको थियोे ।

बिधालय ले १ देखि कक्षा १२ सम्म पठनपाठन हुने विधालय ले साना कक्षा का लागि नियमित शैक्षिक तालिमको व्यवस्था समेत गर्दे आईरहेकाे र आगमि दिनमा समेत बिधार्थि हरु काे क्षेमता बृद्घिका लागि बिधालय ले सदैब यस्ता कार्यक्रम हरु समेत थप गरिदै लैजाने विधालय का प्रिन्सिपल विकर्ण कार्की ले बताए । कार्यक्रम मा ट्रेनर तथा प्रि-प्राइमरि हेर्दै आउनु भएकी अन्जु कुसुम रेग्मी ले बजार केन्द्रित यस्ता तालिमहरु रंगेली मा संचालन मा आएको ले अब यहाँ का बिध्यार्थी ले गुणस्तरिय शिक्षा का लागि बाहिर जानु नपर्ने बताईन ।

कार्यक्रममा रंगेली नगरपालिका बाट आएका स्वास्थ्य कर्मी हरुले पछि समयमा बालबालिका हरु ले स्वास्थ्य खानेकुरा नखाने गरेको ले बालबालिका हरुमा विभिन्न प्रकारका राेग हरु समेत बडने गरेको समेत जानकारी गराएका थिए । बिधालय ले यस्ता कार्यक्रम हरु सदैव अगाडि बडाउनु पर्ने र यस्ता कार्यक्रम ले अभिमावक हरु ले समेत आफ्नो बालबालिका काे बिषयमा प्रतक्ष्य रुपमा शिक्षक हरु संग राख्न पाउँद आफू हरु खुशि भएको अबिभावक हरु ले बताए ।

कार्यक्रममा बिधालय का प्रिन्सिपल बिकर्ण कार्की ,शिक्षक अबिषेक अधिकारी , कोडिनेटर प्रतिक्षा कार्कि, अनुपा अधिकारी , अम्बिका पाेख्रेल, सारदा पुरी गांगा कटुवाल लगायत काे उपस्थिति रहेको थियो । कार्यक्रम नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए । व्यक्त गर्नु भएको थियो। अभिभावक हरुले यस्ता कार्यक्रम विधालय ले समय समय मा गर्दै जानु पर्ने बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!