हिपमत डटकम

मंगलबार, चैत्र २९, २०७८ || 576  पटक पढिएको

नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएको गीतम रोडमा तिमी करोडमा गीतको अपार सफलता पछी गायक अमर दिप विसी र गायिका कला विसीको आवाजमा रहेको मौलिक लोक दोहोरी गीत ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायालुले पराई ठानेर अर्कौको अंगालोमा बाधिदाको वियोगान्त भावलाई गीतमा समेटिएको छ । अमर दिप विसी र लक्ष्मण विश्वकर्माको लय सिर्जना तथा अलिफ खानको एरेन्ज गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियोमा गोविन्द बहादुर थापा , कल्पना कार्की र कृष्ण केसीको अभिनय रहेको छ ।

’बोल्नै छोड्यौ त ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!