मंगलबार, फाल्गुण १३, २०७६ || 1210  पटक पढिएको

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ ।

मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।

यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक महत्त्वको यो सुरुङमार्ग सञ्चालनका लागि बागमती प्रदेश सरकारले सक्रियता देखाएको छ ।

हेटौंडा बजारबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित यो सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!