हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 677  पटक पढिएको

बिराटनगर। राजबिराजका सञ्चारकर्मी तथा मैथिली भाषी गायक आदित्य अजय यस वर्षको उत्कृष्ट मैथिली गायकको अवार्डबाट सम्मानित भएका छन् ।

काठमाडांैं स्थित एभरेष्ट होटलमा आयोजित ५ औं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक(निम)अवार्ड २०७८ बाट उनलाई सम्मान गरिएको हो ।
अजयले मैथिली सांगीतिक क्षेत्रमा आफ्नो गीतहरु दिरहेका छन् साथै अभिनयको माध्यमबाट पनि दर्शकहरुको मन जितिरहेका छन्। आयोजक संस्थाले उनको कामको मुल्यांकन गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।

बिगत चार बर्ष देखि सञ्चारक्षेत्रमा लागेका बहुप्रतिभाशाली अजय पत्रकारिता गर्नुका साथै मैथिली म्युजिक इण्डस्ट्रिमा पनि एउटा उदयमान गायकको रुपमा आफुलाई स्थापित गरेका छन् ।

हिन्दु धर्म उनले माने पनि ,उनले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजानुल मुबारक पर्व लाई लक्षित गरि बनाइएको रमजान बोलको गितले उनलाई यो अवार्ड दिलाएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!