सोमबार, फाल्गुण १२, २०७६ || 904  पटक पढिएको

नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो प्रिरतीमा ’’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । रिदम राईको शब्द गीतमा रहेको छ । श्री कृष्ण फुयाँलको छायाँकन , मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन भिडियोमा रहेको छ । ‘आज तिम्रो प्रिरतीमा ’गीतको भिडियोमा सोम लामा र गीता राईको फिचरिङ रहेको छ ।‘आज तिम्रो प्रिरतीमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!