सोमबार, फाल्गुण १२, २०७६ || 955  पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक स्थानिय २२ बर्षीय मोहम्बद काबिरको साथबाट प्रहरीले नियन्त्रीत लागुऔषध डाईजोल्याप-५ पिस, प्रोमेफाजिन-५ पिस, नुफिन-५ पिस र प्रयोग गरेको सिरीन्ज-३ पिस, बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका काबिरको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!