हिपमत डटकम

मंगलबार, चैत्र २२, २०७८ || 508  पटक पढिएको

सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो । बैठकमा तालमेलको मोडालिटीलगायतका विषयमा छलफल सुरु भएको छ ।

गठबन्धनको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवा चोभारस्थित सुख्खा बन्दरगाहको उद्घाटन गर्न जाने कार्यक्रम रहको छ ।

आजै निर्वाचन आयोगले चुनावमा सहभागी हुने दलहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!