हिपमत डटकम

आइतबार, चैत्र १३, २०७८ || 598  पटक पढिएको

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमापुगेर खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि गृहमन्त्री खाँणको सक्रियता बढेको छ।

पछिल्लो समय नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे छलफल चलाएको छ।

प्रचण्ड त सुरुदेखि नै तालमेलको पक्षमा उभिएका छन् ।

उनले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन्।

खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!