हिपमत डटकम

शनिबार, चैत्र १२, २०७८ || 503  पटक पढिएको

काठमाडौँ । हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ४ प्रसारणमा आएको छ । चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ ।

समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।

पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको पछिल्लो शृखलामा प्रयांकस्टार एलिस राई र पंडितकी छोरी टिकुलीबिचको प्रेम सम्बनधलदाई देखाइएको छ ।

हेर्नुहोस् भिडियो ,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!