हिपमत डटकम

शुक्रबार, चैत्र ११, २०७८ || 556  पटक पढिएको

काठमाण्डौं । गायक जिवन कुवँरको स्वरमा रहेको हृदयविदारक‘माफी’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको हजारौ सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा तातो घाममा जिवनको समपर्ण गरेको नेपाली युवाको पिडालाई गीतमा समेटिएको छ ।

होमनाथ कुवँरको शब्द तथा विनय खत्रीको लय सिर्जना गीतमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा राज केसीको निर्देशन भिडियोमा रहेको छ । ‘माफी’ गीतको भिडियोमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय देख्न सकिन्छ ।

‘माफी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!