हिपमत डटकम

बिहिबार, चैत्र १०, २०७८ || 496  पटक पढिएको

काठमाण्डौं । कृष्ण गुरुङ काइदाको स्वरमा“न जोखिने माया”गीतको भिडियो मेरो संसार को अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सनमान गुरुङको शब्द तथा संगीत रहेको छ ।

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । भिम राज तिम्सिना र अनिल शाही ठकुरीको छायाँकन तथा सम्पादन तथा सान बहादुर गुरुङको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा गिविना मगर महेन पुनको अभिनय रहेको छ ।

“न जोखिने माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!