हिपमत डटकम

बुधबार, चैत्र ०२, २०७८ || 622  पटक पढिएको

संचारकर्मी हुसैन सेखको (खेलौ हामि होलि ) बोलको गित आज सार्वजनिक भएको छ।

हरेक नेपालीहरुको महान पर्व मानिने पर्वहरु मध्येको एक पर्व होलिमा होलि पर्व लाइ लक्षित गरि संचारकर्मी सेखले होलि को गित निर्माण गरि सार्वजनिक गर्दै आइरहेका छन।

बिगत एक दशक देखि संचार क्षेत्र मा लागेका बहुप्रतिभाशाली सेख पत्रकारिता गर्नुका साथै नेपालि म्युजिक इण्डस्ट्रिमा पनि एउटा सफल सम्पादन र निर्देशकमा आफ्नो नाम बनाउन सफल बनेका हुन्।

सेखले अहिले सम्म नेपालि ,मैथिली र भोजपुरी मिलाएर सयौ गित सम्पादन गरिसकेका छन् भने लगभग १० वटा गित निर्देशक पनि गरिसकेका छन् ।

सार्वजनिक भएको यो होलीको गीतमा राष्ट्रिय गायक सुमित खड्काको सुमधुर आवाजले सजिएको छ तसर्थ यो गीतको सब्द भने पविता शर्माले लेखेका हुन्।

यो गीतमा सेख र मैथिली क्षेत्रकि नायिका लीजा कुशल मुख्य भूमिका रहेको छ भने मैथिली क्षेत्रका आर्का दिग्गज कलाकार विजय कामत र नबिन नयन ,सुजन दाहाल ,बिमल राय ,अनिश बाबु ,रतन यादव ,हसन सेख ,जेनी भुजेल ,सिर्जना चौधरी ,निखिल साह ,उत्सव अधिकारि,अमिर सेख ,दिलबर सेख लगायतहरुको कलाकारिता यस गितमा हामि देख्न सक्छौ ।

गितको निर्देशन र सम्पादन सेख्ले आफै गरेका छन् भने यस गीतको निर्माता मैथिली क्षेत्रका बहुचर्चित गीतकार समिर खान र अनिश बाबु रहेका छन् साथै यस गीतको छायांकन भने जय कामतले गरेका हुन्।

पुरा भिडियो हेर्नको लागि कृपया यहा क्लिक गर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!