हिपमत डटकम

बुधबार, चैत्र ०२, २०७८ || 613  पटक पढिएको

काठमाडौं,चैत २ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!