हिपमत डटकम

सोमबार, फाल्गुण ३०, २०७८ || 628  पटक पढिएको

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत ‘मैले फेर्ने सास’ सार्वजनिक भएको छ ।अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् ।

 

गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ ।

राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!