हिपमत डटकम

शनिबार, फाल्गुण २८, २०७८ || 549  पटक पढिएको

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद ठम्मरले पार्टी र सांसद पद छोडेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका विष्टले सांसद र पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

सदस्य बिष्टले माओवादी पार्टी विधि पद्धतीअनुसार नचलेको र चोरीको अभियोग लागेका गैह्र सांसदलाई मन्त्री बनाउने जस्ता गतिविधि केन्द्रीय नेतृत्वले गरेकाले पार्टी त्यागेको बताएका छन् । एमसीसी पास गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!