हिपमत डटकम

शनिबार, फाल्गुण २१, २०७८ || 565  पटक पढिएको

काठमाडौँ । पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ । यहीबिचमा हाँस्य सामाग्रीले भरिएको हाँस्यशृखला गोलमालको तेस्रो सिजल शुक्रबारबाट प्रसारणमा आएको छ ।

हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा शिवहरि शिवहरि आचार्य, सुशिल पोख्रेल, अंशु थापा (हात्ति) , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।

पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको पछिल्लो भाग हेर्नुहोस्  |

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!