अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयनको बाटो खुलेको बताएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसिसी केन्द्रीय कार्यालयले आइतबार प्रतिनिधि सभाबाट एमसिसी अनुमोदन भएको कुरालाई जानकारीमा राखेको बताएको छ।

गत आइतबार संसदले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता बहुमतले पारित गरेको थियो।

‘एक सार्वभौम मुलुकको नाताले यो सम्झौता पारित गर्ने/नगर्ने निर्णय नेपाल सरकारमा निहित थियो,’ एमसिसीको विज्ञप्तिमा भनिएको छ,‘अनुमोदन भएपछि अब यो पाँच वर्षे परियोजनालाई निरन्तरता दिन बाटो खुलेको छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!