
युक्रेनको हवाई हमलामा युक्रेनका ७० सैनिक मारिएका छन् । युक्रेनका अधिकारीले आइतबार भएको हमलामा ७० सैनिकको मृत्यु भएको जानकारी दिएको छ । अधिकारीले यसको पुष्टि गर्दै यो हमला ओख्तिरकामा भएको बताए ।

रुसको हवाई हमला युक्रेनका सैनिकको इलाकामा भएको हो । सोमबार पनि उद्दारकर्ताले भग्नावशेषमा जीवित व्यक्तिको खोजी गरिरहेका छन् । युक्रेनको संसदले ट्वीट गरेर मारिएका सैनिकलाई श्रद्धाञ्जली दिएका छन् ।
‼️ В Охтирці ворожі «гради» вдарили по військовій частині. Загинуло 70 військовослужбовців.
Про це повідомив голова Сумської ОДА Дмитро Живицький.Вічна пам‘ять та слава Героям України🕯
— Верховна Рада України (@verkhovna_rada) March 1, 2022