हिपमत डटकम

मंगलबार, फाल्गुण १७, २०७८ || 495  पटक पढिएको

ब्राजिलियन पुर्व फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको समस्याबाट ग्रसित पेले उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

उनलाई साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समयमा अवस्थ रहेका पेलेको गत वर्षमात्र ट्युमरको शल्यक्रिया गरिएको थियो ।

पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!