शनिबार, फाल्गुण १०, २०७६ || 1100  पटक पढिएको

नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि अामा काे मृत्यु भए पछि दुई महिने दुघे बालकाे बिचल्ली भएको खवर एभिन्युज टेलिभिजन ,अावर बिराटनगर , लगायत बिभिन्न अनलाइन मा प्रसारण भए पछि एक समाजसेवि ले उक्त दुघे बालकलाई सहयोग गरेका छन । माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे अाएका समाज प्रेमि बलवाहादुर बस्नेतले दुई महिने बालक तथा उनका हजुर अामा र हजुर बुबा लाई जिन्सी सहयोग गरेका छन ।

उनले दुधे बालक लाई ५ डिब्बा ल्याक्टाे दुघ,सानाे झुल, व्याल्नकेट,लुगा, र बालक लाई दूध खुवाउन का लागि नगद २ हजार समेत दिएका छन । भने पालनपोषण गर्ने हजुर अामा र बा लाई दुई थान साडी ,५० केजि चामल ,१० केजी पिठो ,२० केजि अालु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल,५ लिटर खाने तेल, लगायतका सामाग्री हरु बितरण गरेका थिए । बस्नेत ले भने अाफुले विभिन्न अनलाइन मा खवर प्रसारण भएको देखेपछि अाफुलेे बच्चाको दुख बुझेर जिन्सी तथा अार्थिक सहयोग गर्ने ईच्छा भएको हुनाले सहयोग गरेको र गरिव र असायह हरु काे सधैं सहयोग गरिरहने समेत बताए । स्थानीय बडा अध्यक्ष ,बुद्धिजीवी , समाज सेवि लगायतको उपस्थिति समेत रहेको थियोे । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे अाएका ७० बर्षकी निसि देवि ऋिषिदेव ले भनिन यस्तो सहयोग गरेकाे मा बलवहादुर बस्नेत लाई धन्यवाद समेत दिदै अरु सहयोगी हात हरुले पनि सहयोग गर्न अाग्रह समेत गरिकि छिन । अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको समेत बताईन ।

भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन सहयोगी संस्था हरुकाे अाबश्यक रहेको समाज सेवि बैजनाथ झा ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!