सोमबार, मंसिर १६, २०७६ || 1132  पटक पढिएको

 

हिपमत डटकम
काठमाडौं ,मंसिर–१६ ।

गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामाले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!