हिपमत डटकम

बुधबार, फाल्गुण ११, २०७८ || 692  पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भोलिको प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित् हुन निर्देशन दिएको छ। आज (बुधबार) बसेको संसदीय दलको बैठकले यस्ते निर्देशन दिएको हो ।

छलफलपछि प्रक्रिया दिँदै सांसद लक्ष्मणलाल कर्णले भने–‘भोलिको संसद् बैठकमा सबै माननीयहरुलाई अनिवार्य उपस्थित् हुन भनिएको छ, एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिईएको छ । उहाँले गर्ने निर्णय सबैले मान्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!