हिपमत डटकम

मंगलबार, फाल्गुण १०, २०७८ || 1222  पटक पढिएको

दील बहादुर मगर पेसाले डुगा् चालक हुन् । उनि ४ बर्ष अगाडी देखी फेवातालमा डुगा चलाएर जिबन निर्वाह गरीरहेका छन् । सिन्धुली जिल्ला स्थाइ घर भएका उनि दीनभरी पानीमा प्याडल हानेरै जिबन चलाइरहेका छन् ।

उनलाई डुगा चलाउनेहरुले गीत गाउने दाई भनेर पनि चिन्ने गर्दा छन् । आज हामी उनै दाई संग फेवातामा डुगामा संगै छौ । सारै रमाइला ५५ बषीय मगर दाईीसंको आजको बसाई तपाईहरु माझ लिएर उपस्थीत भएका छौ । उनि दोहोरीमा खप्पीस रहेको पनि उनले हामीलाई बताए , दीनको ८०० जति कमाउने उनि साहुको डुगा चलाएर आफ्नो घर धानीरहेका छन् ।

रमाइला मगर दाई आफुसंग कला भएर पनि पछि परेकोमा आफै संग दुखी रहेका छन् । उनलाई दोहोरी गाएर आफ्नो नाम चिनाउन सारै मन रहेछ,बैसमा आफुले रात भरी दोहोरी गाएर विहानमा उठेको पनि सम्झन्छ । यही फवतालमा आफ्नो डुगा चढने भन्दा अरु कसैलाई आफ्नो गीत सुनाउन नपाएको र आज सुनाउन पाउदा सारै खुसी भएको उनले बताए ।

आज हामी उनै मगर दाई संगको कुराकानी लिएर उपस्थीत भएका छौ , आजको यो कार्यक्रम फेवातालको विचबाट।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!