हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 572  पटक पढिएको

काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै गायक उमेश धर्ति मगर , तुलसी घर्तिमगर , गायक गोपाल जि एम र सम्झना पुन मगरको आवाजमा रहेको ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

अर्जुन पन्तको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । अनिल विडिको छायाँकन , सबनम चौधरीको सम्पादन तथा अनिल विडि को निर्देशन भिडियोमा रहेको छ ।

‘बनमा फुल्यो फूल ‘ गीतको भिडियोमा सम्झना पुन मगर , सन्तोष लामा , धर्मराज डि के , प्रतिक्षा डाँगी लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!