हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 504  पटक पढिएको

काठमाडौँ। दर्जनौ टेलिचलचित्र , चलचित्रमा निर्माण ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् ।अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ । ‘रैछौ बेइमानी’ को भिडियो सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएको केहि समयमै दर्शकहरुको

राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

https://www.youtube.com/watch?v=azTi2hugO10

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!