निर्देशक गम्भीर बिस्टको निर्देशनमा “मेरा काला दारी” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । उक्त सार्बजनिक गीतमा चर्चित गायक अर्जुन पोखरेल र नेपाल आइडलकि जर्ज तथा दर्शकको मन मुटुमा बस्न सफल गायिका इन्दिरा जोशीको स्वर रहेको छ । भने उक्त गीतमा दिपक शर्माले सब्द तथा संगीत भरेका छन् । हेर्नुस भिडियो :नरेन्द्र वियोगीले एरेञ्ज गरेको सो गीतको भिडियोमा रंजित पौडेल र दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा ठुम्का मारिसकेकी तथा कयौ फिल्ममा समेत अभिनय गरिसकेकी नायिका आंचल शर्माको अभिनय रहेको देख्न सकिन्छ । पछिल्लो समय बिहेको चर्चा संगै बिबाह मिति तोकिए तापनि उनि म्युजिक भिडियोमै ब्यस्त छिन भन्दा पनि फरक नपर्ला । उनि दर्शकले अत्याधिक रुचाइएकि नायिका हुन् । शिलान सम्सालले सम्पादन तथा कलरिङ्ग गरेको सार्बजनिक गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने सो गीतको भिडियो गज्जबको बनेको छ । सार्बजनिक भएको केहि समयमै धेरै दर्शकहरुले हेरेर सकारात्मक प्रतिक्रिया समेत दिन भ्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!