हिपमत डटकम
राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।