सोमबार, मंसिर १६, २०७६ || 2544  पटक पढिएको

हिपमत डटकम
झापा, मंसिर–१६ ।

झापाको मेचीनगर नगरपालिका-६ तुर्केनीबाट ठुलो परिमाणको सुपारी बरामद भएको छ । नेपालबाट भारततर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा आज बिहान राती साँढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरी लैजान तयारी गरिएको ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!