हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 494  पटक पढिएको

काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ ।

राम केसी को छायाँकन , अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ ।“ए मैना”गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।

“ए मैना” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!