हिपमत डटकम

मंगलबार, माघ १८, २०७८ || 721  पटक पढिएको

काठमाडौँ । उ जितेर गई या हारेर गईका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । बिनम खत्रीका शब्द शृजना रहेको गीतमा मन राज गुरुगंको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले भोगेको विसम परिस्थितीलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् । जापानका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अनु मगर ,योकृस सुवेदी,राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलो को अभिनय देख्न सकिन्छ ।

समय र परिस्थितिमा रुमालिएको विवश मायाको कथालाई रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समुहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पाद विनम खत्रीले गरेका हुन् । रोजगारीको सिलसिलामा परवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको उत्थान र प्रर्वद्धनमा लागिपरेका होनाहार युवाहरुको यो कदमको नेपालमा चर्चा सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!