हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 255  पटक पढिएको

ऋषिङ गाउँपालिका-८ बस्ने ७२ वर्षीय दल बहादुर रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

 

सोही गाउँपालिका अजम्बरी सल्लाघारी जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाईनमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!