बिहिबार, फाल्गुण ०८, २०७६ || 680  पटक पढिएको

सुनसरी ईटहरी-१७ लबिपुर बस्ने ३७ बर्षीय नारायण कटुवाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । आज बिहान पउने ११ बजे ईलाका प्रहरी कार्यालय पकलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटुवाललाई आफ्नै घरबाट गाँजा बेचीरहेको अवस्थामा ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!