हिपमत डटकम

शुक्रबार, माघ ०७, २०७८ || 626  पटक पढिएको

काठमाडौं।अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीको सुमधुर स्वरमा रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत रहेको छ भने दिलिप घिमिरेको शब्द रहेको छ। कवाली शैलीको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!