काठमाडौँ। गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘झम्के साँझैमा’ बोलको लोक तथा दोहोरि गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ। कमल सौरागको संगीत संयोजन रहेको गीत नाचौं नाचौं लाग्ने खालको बनेको छ। लोक दोहोरि गीत सुन्ने र हेर्ने दर्शकको लागी यो गीतले भरपुर मनोरंजन दिनेछ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारी फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!