हिपमत डटकम

सोमबार, माघ ०३, २०७८ || 720  पटक पढिएको

बारा। जिल्ला सभापतीमा रामानन्द यादवलाइ जिताउने निर्णय गरिएको पार्टी निकटतमहरूले जनाएका छन् । नेपाली काङ्ग्रेस बारा जिल्लाको क्षेत्र नम्बर २ पचरौता नगरपालिका बाजोपटिमा बसेको बैठलले जिल्ला सभापतिमा रामानन्द यादवलाइ जिताउने निर्णय गरिएको हो ।

आज बसेको कार्यकर्ताहरूको बैठकमा प्रमुख अतिथी पूर्व जिबिस सभापती राजेन्द्र यादव, राजेश रौनियार, किशोरी यादव, राजेन्द्र सिन्ह, रामवध यादव, अनिल चौधरी, श्री नारायण सिन्ह, सर्बजित यादव, हरिनाथ यादव, हिरा बहादुर कुवर, रामायण साह, सर्फुदिन अन्सारी, सुग्री साह, मदन सिन्ह, रामलोचन चौरसिया, प्रभु यादव, कौशलेश चौधरी, हिरा बहादुर कुवर, सुनिल यादव , लक्षमण जैसवाल, श्री नारायण यादव, सुशील बर्मा, राजेन्द्र चौधरी, कैलाश सहनी , इन्जाद अन्सारी लगायत सयौ नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!