हिपमत डटकम

शुक्रबार, पौष ३०, २०७८ || 412  पटक पढिएको

देवताल गाउँपालिका वार्ड नं.२ कैलानपुर मा नेपाल परिवार दल पार्टीको वडा कमिटी गठन भएको छ।

कैलास प्रसाद पालको अध्यक्षतामा गठन भएको थियो। प्रमुख अतिथी नेपाल परिवार दल बारा को जिल्ला अध्यक्ष रामचन्द्र चौधरी को रहेको थियो ।

त्येसैगरि जिल्ला सदस्य किसोरी गिरि जिल्ला सदस्य कनक चौधरी युवा अध्यक्ष शेसनाथ साह को विशेष उपस्थिति रहेको थियोे ।

वाडा अध्यक्ष मा विवेक सिंह उपा अध्यक्ष मा धर्मदेव यादव सचीव मा याकूप अंसारी सह सचीवमा मुन्निलाल यादव कोशा अध्यक्ष मा सोनालाल कुश्वाहा सदस्य अमिन मियाँ सदस्य नरेश कुश्वाहा सदस्य छठु प्रसाद कुश्वाहा सदस्य मनोज कुश्वाहा सदस्य कैलाश पाल सदस्य रामप्रवेश कुश्वाहा सदस्य अमित यदव चयन भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!