हिपमत डटकम

बिहिबार, पौष २९, २०७८ || 549  पटक पढिएको

भारत। बिकानेरबाट गुवाहाटी जाँदै गरेको बिकानेर एक्सप्रेसको १२ बोगी पश्चिम बंगालको जलपाई गुडी नजिकै मैनागुरी नजिक पटरीबाट झरेर खसेको छ । जसमध्ये ४–५ वटा बोगीमा व्यापक क्षति पुगेको छ ।

आज दिउँसो भारतिय समयनुसार ४:५३ बजे भएको दुर्घटनामा अहिलेसम्म ३ यात्रुको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, घटनास्थलतर्फ ३० भन्दा बढी एम्बुलेन्स रवाना भएका छन् ।

बिहारबाट २ वटा उद्धार रेल घटनास्थलतर्फ पठाइएको छ । घाइतेको संख्या बढ्न सक्छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मुख्यमन्त्री ममता बनर्जीसँग जानकारी लिएका छन् साथै उच्चस्तरीय समितिले यस दुर्घटनाको छानबिन गर्नेछ। रेलवे ले हेल्पलाइन नम्बर ८१३४०५४९९९ र ०३४-२७३१६२३ जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!