हिपमत डटकम

बिहिबार, पौष २९, २०७८ || 477  पटक पढिएको

काठमाण्डौं । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ ।

सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए ।

दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ । ‘चरि बनैमा ’ गीतको भिडियोमा साया भण्डारी , निक शर्मा र सुर्य खड्काको अभिनय भिडियोमा देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!