सन्तोष कुमार बास्तोला

बुधबार, पौष २८, २०७८ || 818  पटक पढिएको

बिराटनगर / प्रदेश १ को राजधानी बिराटनगरमा आज विवेकशिल साझा पार्टीको प्रदेश १ पार्टी कार्यालय उद्घाटन भएको छ। बिराटनगर स्थित तिनपैनी चोक बाट पूर्व कार्यालयको उद्घाटन बिबेकशिल साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले गरेका हुन् ।

आज भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबिच कार्यालयको उद्घाटन समेत गरियको विवेकशील साझा पार्टीका मोरङ जिल्ला सचिब श्याम कोइरालाले हिपमत डटकम लाई जानकारी दिए । उक्त कार्यक्रममा अध्यक्ष रविन्द्र मिश्र, केन्द्रिय संगठन विभाग प्रमुख निर्देश सिलवाल, केन्दिय सदस्यहरु नारायण कोइराला,कर्ण बहादुर शाही , एस.पि.शाह, बिनोद रायमाझी, सौयेन्द्र शाह,रमन सुबेदी,तारा काफ्ले,अम्लेश कर्ण लगायत प्रदेश १ मा रहेका विभिन्न जिल्ला तथा पालिकाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मिश्राले भने “अन्य पार्टीका नेता संग भेट्दाचै कुरै नहुने तर राजेन्द्र लिङ्देन संग भेटबार्ता गर्दा बाहिर राजाबादीभयो भनेर बदनाम गर्न्ना खोजियो” हामी अझै पनि हामीले उठाएको बिषय बाट डगमगाएको छैनौ जे जस्ता कठिनाई आएपनि हाम्रो यात्रा निरन्तर अघि बडाई रहन मिश्राले कार्यकर्ता लाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!