बिहिबार, फाल्गुण ०८, २०७६ || 948  पटक पढिएको

मोरङको कटहरी गाउँपालिका-१ को भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान राती साँढे १ बजेको समयमा को २ त ६७३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरले किचेर चालक ग्रामथान गाउँपालिका-५ का २४ बर्षीय युवराज भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!