हिपमत डटकम

शुक्रबार, पौष २३, २०७८ || 653  पटक पढिएको

चलचित्र आकाशे खेतीको पहिलो गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ बोलको गीत ओएसआर डिजिटल बाट सार्वजनीक भएको हो ।

लोक फ्लेवरको यस गीतलाइ हरि उप्रेतीले लेखेका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक यस गीतमा राजेश पायल राइ , अन्जु पन्त , लोक पौडेल र सुम्निमा इङनाम को आवाज रहेको छ । गीतमा राजिवको कोरियोग्राफि रहेको छ । उदय सुव्वाको लेखन निर्देशन रहेको चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रकाे छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र यहि फागुन २७ बाट प्रर्दशनमा आउदैछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!