हिपमत डटकम

आइतबार, पौष १८, २०७८ || 274  पटक पढिएको

काठमाडौं महानगरपालिका-२८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!