पोखरिया नगरपालिका-८ मनपुर बस्ने नसरुदीन अंसारीको १ वर्षीया छोरी खुश्बनी खातुनको बिहीबार साँझ डुबेर मृत्यु भएको छ ।
आफ्नै घर अगाडि रहेको धाराको पानी जम्मा गर्ने खाल्टोमा डुबेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।