राम प्रेम यादब

बुधबार, फाल्गुण ०७, २०७६ || 1174  पटक पढिएको

प्रजातन्त्र दिवसको अवसरमा लुक्ला नेपालले आज ब्राईट भिजन ल कलेजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।ब्राईट भिजन ल कलेजमा अध्ययनरत १५ जना बिधार्थीहरूले भाग लिएका उक्त वक्तृत्वकला प्रतियोगितामा प्रजातान्त्रिक ब्यवस्थामा स्वतन्त्र न्यायपालिकाको भुमिका भन्ने विषयमा गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि ब्राईट भिजन लकलेजको प्रध्यानाध्यापक बद्री प्रसाद गौतमले बोल्दै भने की वक्तृत्वकला प्रतियोगिताले बिधार्थीहरूको बोल्ने शैलीको बिकास गर्ने  र बोल्ने क्रममा आईपर्ने समस्यालाई हटाउने भएको कारणले गर्दा यस्तो कार्यक्रम कलेजमा हुनू पर्छ र यो कार्यक्रम यस ब्राईट भिजन ल कलेजमा आयोजना गरेकोमा लुक्ला सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु ।
प्रतियोगितामा ब्राईट भिजन ल कलेज दोस्रो वर्षमा अध्ययनरत छात्रा अणु गुप्ता पहिलो भईन् भन्ने सुजन पौडेल, इसा चोहान,सिर्जना यादव,आयुषा खतिवडा क्रमश दोस्रो, तेस्रो, ….. भईन् ।प्रतियोगितामा बिजेता हुने सहभागीहरूला अबिर, खादा र मेडल लगाई सिल्ड र प्रमाणपत्र समेत प्रदान गरि सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रम लुक्ला नेपाल संस्थाको अध्यक्ष सिब कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!