बुधबार, फाल्गुण ०७, २०७६ || 1473  पटक पढिएको

नायिका वर्षा शिवाकोटी निकै मुस्कुराउँछिन् । सुन्दर नायिकाको परिचय बनाएकी यीनले मुस्कानले भरिएको तस्बिर सार्वजनिक गरेकी छिन् । पौडी पोखरी नजिकै बसेर मुस्कुराएको तस्बिरमा उनले लेखेकी छिन् हँसाइदिरा । वर्षाले यसै हप्ता दुईवटा हट तस्बिर पनि सार्वजनिक गरेकी छिन् । जसमा उनको छोटो कपडामा शरीका भागहरु देखिन्छन् । वर्षा ती तस्बिरमध्ये एउटामा उत्साही र अर्कोमा गम्भीर मुद्रामा देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!